Logo ५ मंसिर २०८३, शनिबार | Sun, Nov 22, 2026


प्रतिपक्षमाथि ब्ल्याकमेलिङ नगर्न अध्यक्ष ओलीको चेतावनी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमाथि ब्ल्याकमेलिङ नगर्न चेतावनी दिनु भएकाे छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिनुभएको हो । उहाँले ललिता निवास जग्गा प्रकरणको फाइल खोलेपनि बन्द गर्न सरकारलाई निकै गाह्रो परेको…