Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


आगामी मन्त्रिपरिषद् बैठकले शिक्षा ऐनलाई संसदमा पठाउँछ : मन्त्री राई

काठमाडौं । शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री अशोककुमार राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसदमा पठाउने बताउनुभएको छ । आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री राईले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताउनुभएको हो । मन्त्री राईले सो ऐनले माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय…