Logo २५ जेष्ठ २०८३, सोमबार | Tue Jun 9 2026


‘एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ’

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताउनुभएको छ । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताउनुभएको हो । सचेतक बर्तौलाले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताउनुभयो । यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभइ…