Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


एमालेको अवरोधका कारण स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । एमालेले लगातार अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो पनि डाकिएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्ने नबस्ने भने प्रतिपक्षी एमालेको हातमा छ । सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ । लगातार…