काठमाडौं । संघीय संसद अन्तर्गत मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना…