काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको भदौ १५ को निर्णय बमोजिम उनीहरुको सरुवा भएको हो । सरुवामा १४ वटा जिल्लाका प्रहरी इन्चार्जहरु फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा मोहन थापालाई सरुवा गरिएको छ । त्यसैगरी पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न…