Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


समितिका निर्देशन कार्यान्वयनबारे निगरानी टोली बनाउन सांसदको माग

काठमाडौं । सांसदहरुले संसदीय समितिले दिएका निर्देशनहरु कागजमा मात्रै सिमित भएको भन्दै कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउन प्रस्ताव गरेका छन् । मंगलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सदस्य कालुराम राईले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन भए/नभएकोबारे बुझ्न निगरानी टोली बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले समितिको बैठक धेरै नै बसेपनि त्यसको उपलब्धी…