Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कार्यकर्तासँग मात्रै बस्दा जनतासँगको सम्बन्ध पातलियो : कांग्रेस नेता घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शयाम कुमार घिमिरेले जनतामा व्याप्त निरासालाई चिर्न कांग्रेसले अभियान संचालन गर्नुपर्नेमा जोड दिनु भएको छ । सोमबार नेपाली कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितिले बडा दशै लगायत बिभिन्न चाड पर्वको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा घिमिरेले यस्तो बताउनु भएको हो ।उहाँले कांग्रेस नेताहरु…