Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कोशीमा मध्यावधि निर्वाचन रोक्न बिद्रोहीलाई समर्थन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको बिद्रोही समूहलाई समर्थन गरेको बताउनुभएको छ । आइतबार प्युठानको बिजुवारमा अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै अध्यक्ष ओलीले मध्यावधिमा जाँदा देशमा ठूलो आर्र्थिक भार पर्ने भएकाले कांग्रेस बिद्रोही समूहलाई समर्थन गरेर नयाँ सरकार बनाएको बताउनुभयो । त्यसो नगरेको भए कोशीमा मध्यावधि चुनाव गर्नुपर्ने…