Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव

काठमाडौं । आइतबार ११० औं बीपी जयन्ती । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिश्वेश्वरप्रसाद कोइराला (बीपी) ११० औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेसले यसपटक बीपी जन्मजयन्तीमा साहित्य महोत्सव आयोजना गर्दैछ । पार्टी मुख्यालय सानेपामा आइतबारदेखि तिन दिनसम्म बीपी साहित्य महोत्सव आयोजना हुँदैछ । नेपालको राजनीतिक व्यवस्था…