Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


बीपी साहित्य महोत्सव शुरु

ललितपुर । बीपी साहित्य महोत्सव शुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभयो । कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उहाँका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ ।…