Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पतिको सीमाङ्कन गर्ने र विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि नेपालीहरुको विदेशमा सम्पति भएको खबर बाहिर आएको भन्दै उहाँले नेपालीको सम्पतिको सीमाङ्कन गर्न आवश्यक रहेको बताउनुभयो…