काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने एमालेको माग छ । गत बुधबार पनि यी मागहरु राखेर एमालेले प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको थियो ।…