काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको छ । हिजो राजनीतिक भेटघाट गर्नुभएका उहाँले आजदेखि उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्न लाग्नु भएको हो । गुटेरेसले आज सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतका क्षेत्रको भ्रमण गर्नुहुनेछ । आजै उहाँले पोखराको पुरानो बिमानस्थल अवलोकन गरी…