Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


नेपाली कांग्रेसद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

काठमाडौं । नेपाली कांग्रेसले दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी सभापति शेरवहादुर देउवाले सगरमाथाका सफल आरोही बुढामगरलाई सम्मान गर्नुभएको हो । बिहीवार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै सभापति देउवाले दुवै खुट्टा गुमाएका बुढामगरले सगरमाथाको सफल आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताउनुभयो । दुवै खुट्टा…