Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


प्रधानमन्त्री दाहालद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमणका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गर्नुभएको हो । गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन…