Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


इलाममा पनि विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइयो

इलाम । इलाममा पनि विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवस आयोजक समिति इलामको आयोजनामा सदरमुकामको ठूलो टुँडिखेलबाट प्रभातफेरी सहित सदरमुकामको चोक बजारमा कोणसभाको आयोजना गरेर मनाइएको छ । कार्यक्रममा जिल्ला समन्वय प्रमुख जय प्रकाश राई, इलाम नगर प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुरक्षा निकायका प्रमुखसहित विभिन्न कार्यालयका प्रमुखहरुको…