Logo १८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026


बेलगाम अभिव्यक्तिको कुतर्क गर्न व्यस्त मन्त्री किराँती

गृष्मा राजभण्डारी र कोमल शेरचन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराँतीले सार्वजनिक कार्यक्रममा दिएको विवादस्पद अभिव्यक्ति यतिबेला निकै चर्चामा छ । अभिव्यक्तिलाई लिएर एकातिर चर्को आक्रोस प्रकट भएको छ भने अर्कोतिर मन्त्री किराँतीको वचावमा लाग्ने पनि उत्तिकै मुख्खर बन्दैछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अभिव्यक्तिले राजनैतिक वृत्तमा तरंग ल्याएको छ…