Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


सांसद पन्तको प्रश्न – नेपाली सेनाले गोलीगट्ठा र बारुद पनि बनाउन सक्दैन ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली सेनाले आफ्नो लागि चाहिने न्युनतम गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गर्नुभएको छ । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले नेपाली सेनाले बिष्फोटक पदार्थ पनि छिमेकी देशको भर पर्नुपर्ने नेपाली सेनाको अवस्था हो भन्दै प्रश्न गर्नुभएको हो । उहाँले…