Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


हाम्रो आन्दोलन व्यवस्था परिवर्तनको हो, ख्यालठट्टा नसोच्नुस् : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपनेता बुद्धिमान तामाङले पार्टीले बुधवारबाट सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताउनुभएको छ । मंंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै तामाङले यस्तो बताउनुभएको हो । उहाँले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गर्नुभयो । तामाङले अन्य बेलाको जस्तो सरकार र…