Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


राप्रपाका मागलाई उपेक्षा गरे बिद्रोहमा परिणत हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे बिद्रोहमा परिणत हुने चेतावनी दिनुभएको छ । बुधबार ४० बुँदे ज्ञापनपत्र सिंहदरबारमा प्रधानमन्त्रीलाई बुझाउँदै जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । अध्यक्ष लिङ्देनले औपचारिक रुपमा जनदबाबका कार्यक्रम सुरु गरेको बताउनुभयो । उहाँले ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र…