कैलाली । नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ । गत आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो । उहाँले त्यसै दिन राति सम्ममा सहमतिको प्रयास गर्न र सहमति नभएमा सोमबार चुनाव गर्न निर्देशन दिनुभएको थियो । तर छैटौँ दिनमा आज बल्ल मतदान सुरु…