काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा नआए पार्टीलाई क्षति हुने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा आउनुपर्ने बताउनुभएको हो । सांसद भण्डारीले देशलाई सनातन हिन्दु राष्ट्रको रुपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने…