Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्र संस्थागत हुँदैन : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक गिरीले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक गिरीले सरकारले केही समयअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्धबारे बोल्दै कसैलाई मन नपरेको भरमा…