काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर आज फर्किँदै हुनुहुन्छ । महासचिव गुटेरेस आज कतार एयरवेजको विमानबाट दोहा प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । गत आइतवार बिहान नेपाल आउनु भएका गुटेरेसले ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय स्थलहरु ( पाटन दरबार स्क्वायर, सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्प, गौतमवुद्धको जन्मस्थल…