Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : प्रधानमन्त्री दाहाल

अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा अर्थतन्त्रमा धेरै सुधार आएको दाबी गर्नुभएको छ । अर्घाखाँचीमा सोमबारदेखि सुरु भएको पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाट्न गर्दै उहाँले आफू प्रधानमन्त्री हुनु अघि देशको अर्थतन्त्र धरासायी अवस्थामा रहेका तर अहिले विदेशी मुद्राको सञ्चिति, पर्यटकको आगमन, रेमिट्यान्स, राजश्व संकलनको वृद्धिले ब्यापक सुधार आएको जिकीर गर्नुभयो । सरकार संघिय निजामती…