काठमाडौं । सरकारले ‘राजनीतिक दलसम्बन्धि ऐन-२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संघीय संसदमा पेस गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा सो विधेयक संघीय संसदमा पेस गर्ने अनुमति दिइएको सञ्चार…