Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


मिसन ८४ कुर्न नसक्ने अवस्था आउन सक्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताउनुभयो । उहाँले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर…