काठमाडौं । किसानबाट सस्तोमा खरिद हुने तर, आम उपभोक्ताले खरिद गर्ने बजारमा तरकारीदेखि खाद्य पदार्थको मूल्य अकासिएको छ । बजारमा बढ्दै गएको महँगीका कारण आम उपभोक्ता मर्काेमा परेका छन् । नेपाल राष्ट्र बैंकले नेपालीहरुको दैनिक भान्सामा प्रयोग हुने वस्तुहरुको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ । २०८० मंसिर महिनामा अघिल्लो वर्षको तुलनामा ध्यू तथा तेल…