Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


प्रतिपक्षले निहुँ खोजिरहे शान्ति प्रक्रियाका बाँकी काम कहिल्यै टुंगिदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम सबै राजनीतिक दलको सहमतिमा टुंग्याउन आवश्यक रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा विशवासको मत माग्दै प्रधानमन्त्री दाहालले प्रतिपक्षमा बस्नेले निहँ खोज्दै जाने हो भने शान्ति प्रक्रियाका काम कहिल्यै नटुंगिने बताउनु भयो । उहाँले नेपाली काँग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन उत्तिकै…