Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताउनुभएको छ । बिहीबार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो । सञ्चारमन्त्री शर्माले हिमाल, पहाड र तराईको भौगोलिक विविधताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल…