Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


काँग्रेसको प्रतिवेदनमाथि आजबाट छलफल

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि विभिन्न चरणमा छलफल हुने भएको छ । मंगलबार पाँच वटा प्रतिवेदन प्रस्तुत गरिएका थिए । ती प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने काँग्रेसले जनाएको छ । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको…