Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


प्रधानमन्त्री आफैं सप्रिन्छु भन्छन्, सरकार पूर्ण असफल भयो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै अध्यक्ष ओलीले सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गर्नुभएको हो । मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा…