Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


पीडितलाई केन्द्रमा राखेर संक्रमणकालिन न्यायसम्बन्धी विवाद टुंग्याउने : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई केन्द्रमा राखेर संक्रमणकालिन न्यायसम्बन्धी कानूनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्‍याइने बताउनुभएको छ । नेकपा (एमाले)ले बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मी प्रधानमन्त्रीले उक्त विषयमा प्रमुख दलका नेताहरूसँगको छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग…