काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेस आज अन्नपुर्ण आधार शिविर जानुहुनेछ । सोमवार राती पोखरामा बास बस्नुभएका गुटेरेस आज बिहानै अन्नपुर्ण आधार शिविरतर्फ लाग्नु भएको छ । अन्नपुर्ण आधार शिविरबाट फर्केपछि पोखरामा रही लुम्बिनी जाने भ्रमण तालिका तय भएको छ । महासचिव गुटरेसको लुम्बिनी भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि…