Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, महासचिवमा भुसाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल चयन हुनुभएको छ । राजधानीमा जारी महाधिवेशनका क्रममा बिहीबार माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । यस्तै झलनाथ खनाल फेरि पनि सम्मानि नेतामा सर्वसम्मत हुनु भएको छ भने महासचिवमा धनश्याम भुसाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । तीनै जना नेता यस अघि पनि सोही पदमा हुनुहुन्थ्यो…