Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


नेता-कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ : सचिव श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले बिद्रोहपछिको पहिलो महाधिवेशन भएकाले सर्वसहमतिबाट गर्न पार्टीका नेता-कार्यकर्ताले सुझाव दिएको बताउनुभएको छ । बिहीबार सचिव श्रेष्ठले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच दाबेदारी प्रश्तुत भएको भन्दै कार्यकर्ताको सुझावअनुसार सर्वहसमितमै नेतृत्व चयन हुने बताउनुभएको हो । सचिव श्रेष्ठले मतमतान्तर नगरी सर्वसहमतिमा बढे आगामी…