काठमाडौं । उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर गठन भएको जनता समाजवादी पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पेशी तोकिएको छ । सर्वोच्च अदालतले यही जेठ २ गते उक्त रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी…