काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुसँग प्रतिवाद गर्न पार्टीको नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरु नसुन्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभयो । अध्यक्ष…