Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १.१५ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि त्यसमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची…