Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


प्रधानमन्त्री ओलीका मुद्दामा कांग्रेस मौन बस्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि कांग्रेसका सबैले साथ दिने बताउनुभयो । उहाँले कांग्रेसका सांसदहरु उभिएर विश्वासको मत…