काठमाडौं, असार ८ । संयुक्त अरब इमिरेट्स (यूएई)ले स्थानीय आवासीय कानुन उल्लंघन गरी अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई तीन महिने आममाफी दिएको छ । यो आममाफी अगस्ट १ देखि लागू हुनेछ । विदेशी कामदार मामिला तथा बन्दरगाह विभागका कार्यवाहक महानिर्देशक सयिद रकान अल रस्हेन्दीका अनुसार अवैधानिक ढंगले बसोबास गरी काम गर्दै आएका कामदारलाई अगस्ट…