Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


कर्णालीका नागरिक पनि मान्छे हुन् र म पनि: डा. गोविन्द केसी

जुम्ला, असार २४ । शिथिल मुद्रा। मुस्किलले बोल्न सक्ने अवस्था। ८ दिनदेखिको अनशनले स्वासप्रश्वासमा बाधा। छाती र मांशपेसीको दुखाइ । यस्तैयस्तै समस्याबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षको शड्ढयामा सुतिरहेका डा. गोविन्द केसी नजिकै उनका दुई सहयोगी छन् । सहयोगीसँगको संवादक्रममा डा. केसीले संवाददाताको परिचय सुनिसकेका थिए । उनले संवाददातालाई पुलुक्क…