काठमाडौं, पुस १० । युवतीलाई बलि चढाउन भारत लैजान लागेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीले ६ जनालाई विराटनगर र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो। उनीहरुलाई तीन दिनको विशेष अप्रेसनपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । काठमाडौंमा एक फेसन हाउस सन्चालन गर्दै आएकी ती युवतीलाई मोडलिङको अफर गर्दै भारत पुर्याउने योजना…