Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


लिम्पयाधुरातर्फ पनि भारतीय सडक, ट्रयाक खोल्ने काम पूरा

काठमाडौं । भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढगले बनाइरहेको । कोरोना महामारीकै मौकामा भारतको सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तिब्रता दिएको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भुभाग तवाघाटबाट लिपुलेख हुँदै मानसरोबर जाने सडक बैशाख २६ गतेमात्रै उदघाटन गरेका थिए । त्यसपछि…