Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


तर, जबजले झस्किए दाहाल : जबज स्वीकारे एकल अध्यक्ष बन्ने प्रस्ताव !

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेतालाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय जनवाद (जबज)को कुरा उठेपछि दाहालले आफू निकट नेताको धारणा बुझेका हुन् । दाहालले शनिबारको सचिवालय बैठकलगत्तै राष्ट्रपति निवासमा आफूलाई बोलाएर महाधिवेशनपछि एकल अध्यक्षमा सहयोग…