Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


कोरोनाबाट काठमाडौं सुरक्षित : समुदायमा कोरोना नफैलिएको स्वास्थ्य मन्त्रालयको दाबी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण अझै समुदायमा नपुगेको बताएको छ । उपत्यकामा गरिएको नमुना परीक्षणमा समुदायमा संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले एक हप्ताभित्र अतिप्रभावित ठाउँहरूबाट पाँच हजार नमुना संकलन गरी परीक्षण गर्ने योजना बनाएको थियो । शुक्रबारसम्म संकलन गरिएका पाँच हजार नमुनामध्ये चार हजार आठ सयको रिपोर्ट…