काठमाडौं । यातायात ब्यवसायीले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् ।सरकारले विहीबार आवश्यक स्वास्थ्य सावधानी अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो । तर अहिलेकै अवस्थामा सवारी चलाउन सक्ने अवस्था नरहेको व्यवसायीको भनाइछ । सरकारको निर्णयपछि यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार आकस्मिक बैठक डाकेको थियो ।व्यवसायीका माग-बैंकको ऋण तिर्ने समय सार्नुपर्ने-ग्यारेजबाट गाडी निकाल्न…