धरान । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण बेलायत सरकारले पहिलो पटक गोर्खा भर्ती रोकेको छ । बेलायतले प्रदेश नम्बर १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिंदै आएको थियो । बेलायत सरकारले प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका र गण्डकी प्रदेशको पोखरा महानगरापालिकाबाट गोर्खा भर्ती लिने गरेको थियो । बेलायत सेनाका बिग्रेड अफ…