Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


ओली-दाहाल झनु फाटो : बालुवाटार बैठक वैधानिक कि अवैधानिक ?

काठमाडौं । दुई अध्यक्षमध्ये केपी शर्मा ओलीले स्थायी समिति बैठक अचानक स्थगन गर्ने र पुष्पकमल दाहालले समर्थकहरू जुटाएर सञ्चालन गर्ने मंगलबारको दोहोरीले नेकपाको विवादले अझ नयाँ मोड लिएको छ। बिग्रिँदै–मिल्दै गरेको अध्यक्षद्वयको सम्बन्ध यसले झन् कटुतातर्फ लगेको छ। पार्टी एकतापछिको २६ महिनामा नेकपा सबैभन्दा जटिल मोडमा पुगेको छ। १० असारदेखि जारी स्थायी समिति बैठक रोक्ने…